निर्माण व्यवसाय ऐन, २०५५
दफा २४
इजाजतपत्रको प्रतिलिपि दिने
कुनै निर्माण व्यवसायीले इजाजतपत्र हराए वा नासिएको कारणबाट इजाजतपत्रको प्रतिलिपि पाउन निवेदन गरेमा समितिले तोकिए बमोजिमको दस्तुर लिई इजाजतपत्रको प्रतिलिपि दिनु पर्नेछ ।
निर्माण व्यवसाय ऐन, २०५५
प्रस्तावना - ०
प्रस्तावना ०: प्रस्तावना
परिच्छेद - १
दफा १: संक्षिप्त नाम र प्रारम्भ
दफा २: परिभाषा
परिच्छेद - २
दफा ३: इजाजतपत्र प्राप्त नगरी सार्वजनिक निर्माण कार्य गर्न नहुने
दफा ४: इजाजतपत्र
दफा ५: इजाजतपत्रको अवधि र नवीकरण
दफा ६: अस्थायी इजाजतपत्र
दफा ७: इजाजतपत्रको खारेजी
परिच्छेद - ३
दफा ८: निर्माण व्यवसायीको वर्गीकरण
दफा ९: निर्माण व्यवसायीको दायित्व
दफा १०: निर्माण व्यवसायीको समूहीकरण
दफा ११: निर्माण व्यवसायीहरुबाट गराउन सकिने सार्वजनिक निर्माण कार्य
दफा १२: स्वदेशी निर्माण व्यवसायी तथा संयुक्त लगानीमा संचालित निर्माण व्यवसायीबाट सार्वजनिक निर्माण कार्य गराउने
परिच्छेद - ४
दफा १३: निर्माण व्यवसाय विकास परिषद्
दफा १४: परिषद्को काम, कर्तव्य र अधिकार
दफा १५: कार्यान्वयन समिति
दफा १६: कार्यान्वयन समितिको काम, कर्तव्य र अधिकार
परिच्छेद - ५
दफा १७: निर्माण व्यवसायी कोष
परिच्छेद - ६
दफा १८: ठेक्का सम्बन्धी कागजात पठाउनु पर्ने
दफा १९: सहुलियतमा पैठारी गरिएका सामानहरुको विवरण खुलाउनु पर्ने
दफा २०: विदेशी निर्माण व्यवसायीले सहुलियतमा पैठारी गरेका मेशिनरी औजार आदि अन्यत्र प्रयोग गर्न नहुने
दफा २१: विदेशी सरकार वा संस्थासंग भएको सम्झौता बमोजिम हुने
दफा २२: दण्ड सजाय
दफा २३: उपसमिति गठन गर्न सक्ने
दफा २४: इजाजतपत्रको प्रतिलिपि दिने
दफा २५: अधिकार प्रत्यायोजन
दफा २६: प्रचलित कानून बमोजिम हुने
दफा २७: नियम बनाउने अधिकार
दफा २८: बचाउ